
Sushila Karki
Prime minister - Nepal, Born 1952, Biratnagar, Nepal
Annual
नेरू 11,31,360.00
Monthly
नेरू 94,280.00
Weekly
नेरू 21,756.92
Daily
नेरू 4,351.38
Personal information Sushila Karki
From the moment you arrived on this page, Sushila Karki has earned:
सुशीला कार्की नेपालकी पूर्वप्रधानमन्त्री तथा सर्वोच्च अदालतको पूर्वप्रधानन्यायाधीश हुन्। उनी नेपालको प्रथम महिला प्रधानन्यायाधीश र नेपालको पहिलो महिला प्रधानमन्त्री पनि हुन्। प्रधानमन्त्री खड्गप्रसाद ओलीको अध्यक्षताको संवैधानिक परिषद्ले नेपालको सर्वोच्च अदालतले प्रधानन्यायाधीश पदको लागि उनको नाम सिफारिस गरेको थियो। कार्की न्यायपालिकामा भ्रष्टाचारविरूद्ध शून्य सहिष्णुताको लागि परिचित छिन्। उनी २०७३ असाढ २७ देखि २०७४ जेठ २४ सम्म नेपालको प्रधानन्यायाधीश थिइन्।
Sources
VIP Salaries







