
रामचन्द्र पौडेल
President - Nepal, Born १९४४, तनहुँ जिल्ला, नेपाल अधिराज्य
Annual
नेरू 18,05,400.00
Monthly
नेरू 1,50,450.00
Weekly
नेरू 34,719.23
Daily
नेरू 6,943.85
Personal information रामचन्द्र पौडेल
From the moment you arrived on this page, रामचन्द्र पौडेल has earned:
रामचन्द्र पौडेल नेपाली राजनीतिज्ञ र नेपालको तेस्रो निर्वाचित राष्ट्रपति हुन्। यिनी प्रतिनिधिसभाकाे सभामुख, उप प्रधानमन्त्री लगायत नेपाल सरकारको विभिन्न मन्त्रालयकाे मन्त्री भएर कार्य गरिसकेका छन्। उनी तनहुँ २ बाट आम निर्वाचन २०५१ तथा २०५६ मा विजयी हुनुका साथै पहिलो र दोस्रो संविधान सभामा विजयी भएका थिए भने तनहुँ १ बाट उनले आम निर्वाचन २०४८ र प्रतिनिधि सभा निर्वाचन २०७९ मा विजय प्राप्त गरेका थिए। त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका पौडेल नेपाली काङ्ग्रेसको पूर्व संसदीय दलका नेता थिए।
Sources
VIP Salaries







