नरेन्द्र मोदी

नरेन्द्र मोदी

Prime minister - India, Born १९५०, वडनगर, भारत
Money
Annual
नेरू 31,86,726.00
Money
Monthly
नेरू 2,65,560.50
Money
Weekly
नेरू 61,283.19
Money
Daily
नेरू 12,256.64
Personal information नरेन्द्र मोदी
From the moment you arrived on this page, नरेन्द्र मोदी has earned:

नरेन्द्र दामोदरदास मोदी गणतन्त्र भारतको वर्तमान प्रधानमन्त्री तथा भारतीय राजनीतिज्ञ तथा भारतीय जनता पार्टीको नेता हुन्। नरेन्द्र मोदीको जन्म १७ सेप्टेम्बर १९५० मा भारतको गुजरातमा भएको थियो। उनले सन् २००१ देखि २०१४ सम्म गुजरातको मुख्यमन्त्री काम गरेका थिए। सन् २०१४ को लोकसभा चुनावमा भारतीय जनता पार्टीले बहुमत ल्याएपछि उनी भारतको प्रधानमन्त्री बनेका हुन्। ५ सय ४५ सदस्सीय लोकसभामा भारतीय जनता पार्टीले २ सय ८२ मतका साथ स्पष्ट बहुमत ल्याएको थियो। नरेन्द्र मोदीले सन् २०१४ मे २६ मा भारतको राष्ट्रपतिसामु सपथ ग्रहण लिएका थिए। उनी स्वतन्त्र भारतको १५औँ प्रधानमन्त्री तथा यस पदको जिम्मेवारी सम्हाल्ने स्वतन्त्र भारतमा जन्मेका प्रथम व्यक्ति हुन्।

Wikipedia page about नरेन्द्र मोदी External link
Sources
यो पृष्ठ उद्धृत गर्नुहोस्: © WageIndicator 2026  –  नेपाल  –  Salary, Income, Net Worth: {vip}
FacebookXLinkedInEmail