
द्रौपदी मुर्मु
President - India, Born १९५८, उपरबेदा, भारत
Annual
नेरू 79,98,812.00
Monthly
नेरू 6,66,567.67
Weekly
नेरू 1,53,823.31
Daily
नेरू 30,764.66
Personal information द्रौपदी मुर्मु
From the moment you arrived on this page, द्रौपदी मुर्मु has earned:
द्रौपदी मुर्मु एक भारतीय राजनीतिज्ञ हुन् जसले २०२२ देखि भारतको १५औँ र वर्तमान राष्ट्रपतिको रूपमा सेवा गरिरहेकी छिन्। भारतीय जनता पार्टी की सदस्य रहेकी उनी अनुसूचित जनजातीबाट भारतको राष्ट्रपतिमा निर्वाचित हुने पहिलो व्यक्ति र प्रतिभा पाटिलपछि यो पदमा बस्ने दोस्रो महिला हुन्। मुर्मु सन् १९४७ मा भारतको स्वतन्त्रतापछि जन्मेर राष्ट्रपति पदमा निर्वाचित बन्ने पहिलो व्यक्ति हुन्। राष्ट्रपति हुनु अघि उनले सन् २०१५ देखी २०२१ सम्म झारखण्डको नबौँ गभर्नरको रूपमा, सन् २००० देखि २००४ सम्म ओडिशा सरकारको विभिन्न विभागहरूमा सेवा गरेकी थिइन्। राजनीतिमा प्रवेश गर्नु अघि, उनले १९७९ देखि १९८३ सम्म राज्य सिँचाइ र उर्जा विभागमा कनिष्ठ सहायकको रूपमा काम गरिन्, र त्यसपछि १९९७ सम्म रैरंगपुरको श्री एकीकृत शिक्षा केन्द्रमा शिक्षिकाको रूपमा काम गरेकी थिइन्।
Sources
VIP Salaries







